काठमाडौं । बैंकिङ्ग प्रणाली निक्षेप थपिने क्रम बढ्दो नै छ । बैंक तथा वित्तीय संस्थमा पछिल्लो एकदिनमै १० अर्ब रुपैयाँ निक्षेप थपिएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हाल बैंकहरुको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ । यो गत सोमबारसम्म (असार १७ गते) को तथ्याङ्क हो