बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रा.लिसँग काठमाडौंकोे कमलादीमा रहेको “स्काइवाक टावर” को टिकट खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० % सम्म छुट प्राप्त