काठमाडौं । ११ महिनामा वाणिज्य बैंकहरुले साढे चार खर्ब निक्षेप संकलन गरेका छन् । सवा २ खर्ब बढी मात्रै कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघबाट प्राप्त चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले ४ खर्ब ५२ अर्ब ४३ करोड रुपैयाँ