बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

सिटिजन्स बैंकको घर कर्जा, ७ वर्षसम्म एकल अंकको ब्याजदरमै ऋण पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु प्रदान गर्ने क्रममा: ‘सपनाको घरलाई दिनुहोस आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने योजना ल्याउको हो । बैंकले ७ वर्षको लागी स्थिर रहने गरि ९.९९ प्रतिशत ब्याजदरमा घर कर्जा