काठमाडौं । कुमारी बैंकले ८ लाख ११ हजार बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकका ९ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको सो बराबरको सेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक सेयरधनी पर्शुराम कुँवरको नाममा रहेको १ लाख ५ हजार १५५ कित्ता, रत्न लुइटेलको ३८ हजार १३४ कित्ता,