बैंक « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

बैंक

कुमारी बैंकले घटायो कर्जाको प्रिमियम दर, सबै ऋणीसँग अधिकतम ३.५ प्रतिशत मात्रै लिने

काठमाडौं । कुमारी बैंकले कर्जाको प्रिमियम दर पनि घटाउने भएको छ । बैंकले आफ्ना ऋणी ग्राहक महानुभावहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको हो । आउँदो जनवरी १, २०२४ अर्थात अगामी पुस १६ गतेदेखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३।५ प्रतिशत रहने गरी लागू गर्ने