काठमाडौं । बैंकिङग क्षेत्रमा कर्मचारी पलायन बढेको नेपाल बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताए । नेपाल बैकर संघको ३७औं साधारण सभामा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले बैंकिङ्ग क्षेत्रबाट कर्मचार पलायन बढ्दो क्रममा रहेको बताए । कर्मचारी पलायन समस्या भईरहेको उनको भनाई छ । बैंकको जागिर छोडेर कर्मचारी