काठमाडौं । कृषि विकास बैंकले लाभांश डाकेको छ । कम्पनीले आफ्नो १७औं वार्षिक साधारण सभा आगामी फागुन ३० गते बोलाएको हो । कम्पनीले यो वर्ष सेयरधनीलाई कुनै पनि लाभांश दिने प्रस्ताव गरेको छैन । लाभांश बिना नै बैंकले सभा बोलाएको हो । सभमा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान