काठमाडौं । ग्लोबल आइएमई बैंकले तीन महिनामा सवा अर्ब बढी खुद नाफा कमाएको छ । शुक्रबार बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । पहिलो त्रैमासमा बैंकले १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत