८ श्रावण २०८३, शुक्रबार

बैंक

नबिल र ग्लोबललाई एनआइएमबिले उछिन्यो: हिमालयन र प्रभु आक्रामक, यस्तो देखियो नाफामा बैंकहरुको उछिनपाछिन

काठमाडौं । सञ्चालनमा रहेको वाणिज्य बैङ्कहरूमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्क (एनआइएमबि) ले सर्वाधिक नाफा कमाएको छ ।  बैङ्कहरूले शुक्रवार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार नाफामा एनआइएमबि अगाडि देखिएको हो ।  पहिलो त्रैमासमा बैङ्कहरूले कुल १३ अर्ब ४७ करोड २०