काठमाडौँ । अन्तर बैङ्क कारोबारको ब्याजदर २ प्रतिशतभन्दा तल झरेको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएसँगै यस्तो ब्याजदर पछिल्ला दिन निरन्तर घटिरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार हाल अन्तर बैङ्क सापटी ब्याजदर १.९१ प्रतिशत कायम भएको छ । बैङ्कहरूमा तरलता सहज हुँदै गएपछि नै यस्तो ब्याजदर घट्न पुगेको