काठमाडौं । आज अर्थात असार १४ बकर ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज बिदा भएपनि अधिकांश बैंक तथा वित्तीय संस्थाले सेवा दिइरहेका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्य नजर गर्दै बैंकहरुले आज विभिन्न शाखा कार्यालय मार्फत आफ्नो बैंकिङ सेवा प्रदान गर्दै छन् । कुन बैंकको कुन