काठमाडौं । नबिल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी साउन महिनामा लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । अगामी साउन महिनामा बैंकले निक्षेपको ब्याजदर बढाएको छ । बैंकले निक्षेपमा ५.९० प्रतिशतदेखि ८.९० प्रतिशतसम्म ब्याजदर तोकेको छ । नयाँ ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्युनतम ५.९०