बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले वरिष्ठ प्रबन्धक तह ९ औं देखि सहायक तह ४ औं सम्मका लागी कुल ४६५ पदका लागि आवेदन माग गरेको हो। बैंकले खुल्ला तथा समावेशी प्रतियोगिताका लागि अनलाईन दरखास्त आव्हान गरेको हो । योग्यता पुगेका इच्छुक ब्यक्तिले