काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि बीच विद्युतीय सवारी साधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. द्धारा आयात गरिएको इलेक्ट्रिक भेहिकल खरिद गर्दा बैंकका ग्राहकहरुलाई छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको