काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण कुमार श्रेष्ठले बैंकिङ क्षेत्र नै सबैभन्दा पारदर्शी क्षेत्र भएको बताए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०।८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सिइओ श्रेष्ठले यस्तो बताएका हुन । सो कार्यक्रममा उनले बैंकलाई मात्र नभइ अन्य क्षेत्रमा पनि