काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सोमबार (जेठ २२ गते) परेको विश्व वातावरण दिवसको अवसरमा साइकल र्याली गरेको छ । बैंकले वातारण दिवस र आज परेको विश्व साइकल दिवसको अवसरमा काठमाडौैंमा डिबिएनको सहयोगमा उक्त र्याली गरेको हो । बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु भएको उक्त साइकल र्याली नक्साल, हात्तिसार, दरबारमार्ग,