९ श्रावण २०८३, शनिबार

बैंक

काठमाडौंको टोखामा नेपाल बैंकको शाखा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २२८औं शाखा काठमाडौं टोखा न.पा ९ गोंगबुमा स्थापना गरेको छ । वैशाख २५ गते सोमबार नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त घिमिरेले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरि शाखा समुद्घाटन गरेका हुन्