काठमाडौं । सरकारी दुई बैंकसहित पाँच वटा वाणिज्य बैंकहरुको आधार दर (वेस रेट) एकल बिन्दुमा छ । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट र नबिल बैंकको आधार दर एकल अंकको बिन्दुमा छन् । सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य बैंकको ८.४७ प्रतिशत छ । यस्तै, स्टाण्डर्ड चार्टर्डको आधार