बैंक « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बैंक

खरिद गर्ने हैन त सिद्धार्थ बैंकको सेयर ? आजदेखि ८९ हजार कित्ता बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८९ हजार ३५३ कित्ता सेयर बिक्री खुला गरेको हो । बैंकका संस्थपक सेयरधनी रजनी प्रधानले ७५ हजार कित्ता र शिशिरनाथ ज्ञवालीले १४ हजार ३५३ कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया