९ श्रावण २०८३, शनिबार

बैंक

किन्ने होइन त प्रभु बैंकको सेयर ? आजदेखि आयो ६ लाख ७७ हजार कित्ता बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६ लाख ७७ हजार १०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकका सस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त सेयर खरिद गर्ने