९ श्रावण २०८३, शनिबार

बैंक

को हुन् प्रभु बैंकका २५ लाख कित्ता बढी सेयर बिक्री गर्न लागेका चार संस्थापकहरु ?

काठमाडौं । प्रभु बैंकले २५ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी तारा प्रसाद भट्टराईको नाममा रहेको ५ लाख ७० हजार १८३ कित्ता, इन्सान भट्टराईको नाममा रहेको २ लाख २८ हजार ३ कित्ता, रञ्जना उदास ५० हजार कित्ता र गणपति बनस्पति प्रालिको नाममा रहेको