काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ५ लाख ७ हजार ९३७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीका संस्थापक सेयरधनी सञ्जय कुमार मोरको नाममा रहेको ३८ हजार २८३ कित्ता शेयर प्रतिकित्ता १५० रुपैयाँमा, श्रवण कुमार अग्रवालको नाममा रहेको ५९ हजार