२७ भदौ २०८३, शनिबार

बैंक

नाफामा नबिलको अग्रस्थानः एभरेष्टको छलाङ, ७ बैंकको नाफा घट्यो, कसले कति कमाए ? (सूचीसहित)

काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुले साढे ४८ अर्ब माथि नाफा कमाएका छन् । बिहीबार बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चाल आवको ९ महिनामा २१ वटा वाणिज्य बैंकहरुले कुल ४८ अर्ब ७० करोड ४९ लाख ७१ हजार रुपैयाँ खुद