९ श्रावण २०८३, शनिबार

बैंक

कुमारी बैंकको ३८ हजार कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३८ हजार ६५० कित्ता सेयर बिक्री गर्ने लागेको हो । बैंकका संस्थापक सेयरधनी तर्क बहादुर बुढाथोकीको ५ हजार २ सय ६४ र पेगी पाण्डेको नाममा रहेको ३३ हजार ३ सय ८६ कित्ता संस्थापक सेयर बिक्रीका