बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

वाणिज्य बैंकहरुको प्रतिसेयर आम्दानी : एनआईसी एशिया सबैभन्दा अगाडि, अन्यको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । विवरण अनुसार सो अवधिमा बैंकहरुको खुद नाफा ११.७५ प्रतिशतले वृद्धि भई ३० अर्ब २६ करोड ३८ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकहरुले २७ अर्ब ८ करोड बढी