बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा बिस्तार

काठमाडौं । सनराइज बैंक लिमिटेडले बंैकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बंैकिङ्ग सुविधा पु¥याउने उद्देश्यले शाखारहित बंैकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बंैकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा