काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले बाणिज्य बैंक पनि मर्जरमा जान उपयुक्त रणनीति आवश्यक रहेको बताए । राष्ट्रिय बाणिज्य बैंकको ५८ औं वार्षिकोत्सबको अवसरमा बोल्दै सीईओ श्रेष्ठले यस्तो जानकारी गराएका हुन । राष्ट्र बैंकको नीति अनुसार बैंकहरुको मर्जर प्रक्रियाले तीव्रता पाएको भन्दै सिइओ श्रेष्ठले