बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

एकीकृत कारोबारका लागि धमाधम साइत जुराउँदै मर्जर प्रक्रियामा रहेका बैंकहरु, कुनको कहिले हुँदैछ ?

काठमाडौं । आधा दर्जन बढी वाणिज्य बैंकहरु मर्ज हुने तयारीमा छन् । एक आपसमा गाभिनका लागि मर्जर सम्झौता गरेका मध्ये अब ८ वटा बैंक एकीकृत कारोबारको तयारीमा जुटिरहेका छन् । मर्जपछि कुमारी बैंक र एनसीसी बैंकले भने एकीकृत कारोबार सुरु गरिसेका छन् । हालसम्म नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल