बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंकको एकीकृत कारोबार पुष २६ गते, चुक्ता पुँजी २२ अर्ब

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु बैंक मर्ज पछि बन्ने प्रभु बैंक लिमिटेडको नाममा पुष २६ गते एकीकृत कारोबार भएको छ । नेपाल राष्ट्र बैंकबाट प्रभुले सेञ्चुरी बैंकलाई १ बराबरको अनुपातमा प्राप्ति गर्न स्वीकृत समेत दिइ सकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तसम्म मर्जरको एकीकृत कारोबार