काठमाडौं । सनराइज बैंक लिमिटेडले संचालकहरुको पदावधि थप गरेको छ । कम्पनीको पुष २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेका संचालकहरुको कार्यकाल पुष २९ गतेबाट समाप्त हुने भएकाले बैंकको नियमित काम कारबाहीलाई सूचारु राख्न पदावधि थप गरेको हो । बैंकको आगामि वार्षिक साधारण सम्पन्न भई अनुमोदन नभएसम्मका लागि