बैंक « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

बैंक

सनराइज बैंकको ग्राहकहरुलाई विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक टिकट निःशुल्क 

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सन्राइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । ु पुस १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा