काठमाडौं । सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई २ करोड बढी तलब भत्ता दिएको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा सीईओलाई पारिश्रमिक, भत्ता लगायतको सुविधा वापत २ करोड १४ लाख ६ हजार रुपैयाँ भुक्तानी गरेको हो । समीक्षा वर्षमा २०७८ माघ ११ गतेसम्म बैंकको सीईओ भुवन कुमार दाहल