काठमाडौं । करिब एक दर्जन वाणिज्य बैंकहरु मर्ज हुने तयारीमा छन् । एक आपसमा गाभिनका लागि हाल १० वटा वाणिज्य बैंकहरुले मर्जर सम्झौता गरेका छन् । हालसम्म नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू, हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक