काठमाडौं । नबिल बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो पुस २९ गते ३८ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा सिल्भर ओक ब्यांक्वेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । बैंकले