काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले मंसिर २६ गतेदेखि संस्थापक समूह तर्फको ४४ हजार ७६१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको हुदाँ शेयरधनीहरुले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने