काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय सस्थाहरुले आफ्ना शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेर मख्ख गराइरहका छन् । धमाधम लाभांश प्रस्ताव चलि रहदाँ २ वाणिज्य बैंकहरुले भने शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेका छन् । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले शेयरधनीहरुलाई