काठमाडौं । मेगा बैंकको लाभांश परिवर्तन भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४ प्रतिशत अर्थात ६४ करोड ४८ लाख १८ हजार ४५८ रुपैयाँ बोनस र ३.८३ प्रतिशत अर्थात ६१ करोड ७४ लाख १३ हजार ६७३ रुपैयाँको नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । उक्त निर्णय