काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन वृद्धि भएको छ । उक्त अवधिमा बैंकहरुको निक्षेप ८ अर्ब १८ करोड रुपैयाँले वृद्धि भएको हो । नेपाल बैंकर्स सघंका अनुसार असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप असोज २८ गते भने बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ