२६ भदौ २०८३, शुक्रबार

बैंक

समान हैसियतमा मर्जरमा जाने ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको निर्णय

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियतमा एक आपसमा मर्जरमा जाने भएका छन् । बैंकको कात्तिक २४ गते बसेको संचालक समितिको बैठकले बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकबीच समान हैसियत अर्थात १ः१ अनुपातमा एक आपसमा गाभिने निर्णय भएको हो । यी दुवै बैंकले एक अपसमा