बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

आइतबार राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । तिहारअघि नै मौद्रिक उपकरण ट्रेजरी बिल परिचालन गरेर सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋणको स्रोत जुटाउनका लागि केन्द्रीय बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कात्तिक