बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

कुमारी बैंकको १६ वर्षे लाभांश इतिहाँस : कुन वर्ष कति बाँड्यो ?

काठमाडौं । कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो । असोज १४ गते शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आवको मुनाफबाट आफ्ना सेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । बैंकका सेयरधनीहरुले बोनस सेयर भने पाउने