बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

पश्चिम रुकुमको मुसिकोटमा राष्ट्रिय वाणिज्य बैंकको २६२औं शाखा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पश्चिम रुकुम जिल्लाको मुसिकोटमा शाखा विस्तार गरेको छ ।बैंकले मुसिकोाट नगरपालिका–१ मा २६२औं शाखा कार्यालय विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । सो बैंक सञ्चालक समितिका सदस्य दिलिपकुमार ढुङ्गाना र प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ताम्रपत्र अनावरण र रिबन काटेर संयुक्त रुपमा उक्त शाखाको उदघा्न