बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटल आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र हेटौंडा, मकवानपुर स्थित चुरे हिल हस्पिटल प्रालि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाटहेटौंडा शाखा कार्यालय प्रमुख अशोक प्रताप साह रचुरे हिल हस्पिटलप्रा.लि.कातर्फबाट प्रशासनिक प्रमुख रविन्द्र कुमार थापाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । प्रभु बैंक र