काठमाडौं । बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै अर्थमन्त्री जनार्दन शर्माले चासो दिएका छन् । व्यवसायीले सरकारलाई तीब्र दबाब दिएपछि अर्थमन्त्री शर्माले सरोकारवालासँग छलफल गरेका हुन् । आजको करिब २ घण्टा भन्दा बढी भएको छलफलमा अर्थमन्त्री शर्मा, अर्थमन्त्रालयका २ जना सचिव, आपूर्ति सचिव, राष्ट्र बैंकका