काठमाडौं । एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवद्र्घन र प्रोत्साहन हुने गरी प्लाष्टिक रहित बजारको आयोजना गर्न लागेको छ । एनएमबि बैंकले दशै र तिहारलाई लक्षित गरी उक्त बजार आयोजना गर्न लागेको हो । बजारमा ६० भन्दा बढी स्टलहरु राख्ने जानकारी गराएको छ