काठमाडौं । नबिल बैंकले घर खरिदका लागि ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । बैंकले दशैं, तिहारको अवसरमा पहिलो घर खरिदकर्ताका लागि मूल्याङ्कनको ७० प्रतिशतसम्म कर्जा दिने अफर ल्याएको हो । बैंकले चाडपर्व लक्षित दशैं तिहार घर कर्जा धामाका अफर अन्तर्गत उक्त सुविधा दिएको छ । यो सामान्य अवस्थामा भने