बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

तीन अर्ब २९ करोड मुद्धती खातामा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । सामाजिक सुरक्षा कोषले तीन अर्ब २९ करोड रुपैयाँ मुद्धती खातामा लगानी गर्ने भएको छ । यसका लागि कोषले इच्छुक बैंक तथा वित्तिय संस्थालाई आवेदनका लागि आग्रह समेत गरेको छ । कोषले आगामी असोज एक गते भित्रमा आवश्यक विवरण कोषमा बुझाउन बैंकहरुको लागि सुचना जारी गरेको छ । कोषले