बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

१ लाख १२ हजार कित्ता सेयर बिक्री गर्दै प्रभु बैंक, प्रतिकित्ता १८० रुपैयाँ किन्ने मौका !

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख १२ हजार २२४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकलेसंस्थापक सेयरधनी राजेश कुमार अग्रवाको नाममा रहेको ५६ हजार ११२ र श्रवण कुमार अग्रवाको नाममा रहकेो ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा