बैंक « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

बैंक

नेपालमा लगानी गर्न दक्षिण कोरियालाई ग्लोबल आइएमई बैंकको आग्रह

काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपालमा लगानीका गर्न आग्रह गर्दै दक्षिण कोरियामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरुलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका हुन् ।